December 6, 2022 – Under the GBVPR-II project happening in Sudurpaschim, Saathi has been providing technical support to the six safe homes. During this monitoring visit (27 Nov – 6th Dec) and on the occasion of 16 days Violence against women campaign, Saathi advocated on the importance of safe homes, guidelines for Safe home operations and commitment from the respective municipalities regarding the accountability of safe homes and the survivors of violence in Achham, Dhangadi and Bajura.

सुदूरपश्चिममा भइरहेको GBVPR-II परियोजना अन्तर्गत साथीले छ वटा सेफहोमलाई प्राविधिक सहयोग गर्दै आएको छ । यस अनुगमन भ्रमणमा र महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा साथीले अछाम, धनगढी र बाजुराका सुरक्षित घरको महत्व, सेफहोम सञ्चालनका लागि निर्देशन र सेफहोमको जवाफदेहिता र हिंसा पीडितका लागि सम्बन्धित नगरपालिकाको प्रतिबद्धताबारे वकालत गरे ।