November 25, 2022 – Saathi organized a motivational talk event for poor urban males on the health and social impacts of alcohol abuse. The talk was aimed at inspiring the male members of the family to give up alcohol and substance abuse. The program discussed alcohol and substance abuse and its impact on gender-based violence. It was a part of 16 days of activism Saathi has been conducting to raise mass awareness against gender-based violence. Saathi has been implementing interventions to empower urban-poor women living in informal settlements. 

२०७९ मंसिर ९ — मद्यपानको कुलत लैङ्गिक हिंसाको एक कारण रहँदै आएको छ । साथी संस्थाले यस विषयमा समुदायका पुरुषहरुमा सचेतना अभिवृद्धि गर्ने उदेश्य अनुरुप उत्प्रेरणात्मक संवाद कार्यक्रम आयोजना गर्‍यो । मद्यपानको कुलत र यसको समाजिक, पारिवारिक तथा स्वास्थ्य सम्वन्धि प्रभावको वारेमा उक्त कार्यक्रममा छलफल भयो ।
मद्यपानको कुलत त्याग गर्नाले हिंसा निवारण तथा लैङ्गिक सशक्तिकरणमा पुग्ने योगदानमा थप चर्चा गरियो । कार्यक्रममा मनोहरा अनौपचारिक वसोवास क्षेत्रमा वसोवास गर्ने ५० जना पुरुषहरुको सहभागिता थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।